अर्थमन्त्रीले गरे कास्की, पर्वत र म्याग्दीको निर्वाचन तयारीबारे अनुगमन
बिहीबार, माघ २२, २०८२
अर्थमन्त्री खनालले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका छन् । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल वेल्वासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई विस्तृत रूपमा जानकारी गराएका थिए ।
वित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल
शनिबार, माघ १०, २०८२
अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।
सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन : अर्थमन्त्री खनाल
सोमबार, मंसिर १, २०८२
त्यस्तै उनले जेनजी आन्दोलनले सरकार र निजी दुवै क्षेत्रलाई शिक्षा दिएको भन्दै त्यो केवल सरकार र राजनीतिप्रति मात्र आक्रोश नभएर समाज र निजी क्षेत्रप्रतिको पनि आक्रोश भएको बताए ।
निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।
‘मिसइनफर्मेशन’ लाई रोक्न अत्यन्त जरुरी छ : अर्थमन्त्री खनाल
शुक्रबार, कात्तिक २१, २०८२
वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकको दिगो विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको जानकारी दिए ।
विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली
बुधबार, असोज ८, २०८२
“अहिलेको सरकार संविधानसम्मत गठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन,” उनले भनेका छन् । उनले अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने समेत बताएका छन् ।
साताको लोकप्रिय

