तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित)
मंगलबार, असोज ७, २०८२
केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरूलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भए पनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरूलाई परिवर्तन गर्नको लागि आएको छु ।
साताको लोकप्रिय