श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ
शनिबार, असोज ४, २०८२
वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।
साताको लोकप्रिय