तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आव्हान [भिडियोसहित]
शुक्रबार, असोज ३, २०८२
राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।
साताको लोकप्रिय

![तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आव्हान [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ramchandra-paudel-1758284851.jpg)