Harsamaya
कर्णाली प्रदेशसभा बैठक आज बस्दै
कर्णाली प्रदेशसभा बैठक आज बस्दै माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।
जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति
जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
Weather Update