हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : डा. विपिन अधिकारी
आइतबार, असोज ४, २०८३
नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता’लाई धर्मनिरपेक्षताको अर्थका रूपमा स्पष्ट गरेको छ ।
संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
उनका अनुसार सरकारले विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता र संविधान संशोधनका विषयमा साझा धारणा बनाउन गृहकार्य गर्न सक्छ ।
न्यूयोर्कमा हिमालयन जलवायु न्यायको ऐक्यबद्धता सभा गर्न डा. विपिन अधिकारीको सुझाव
बिहीबार, असोज १, २०८३
उनले त्यसै दिन न्यूयोर्कमा नागरिक तहबाट हिमालयन जलवायु न्यायको पक्षमा ऐक्यबद्धता सभा कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिएका छन् । यूएन मुख्यालय नजिकको ड्याग ह्यामरशोल्ड प्लाजाजस्ता स्थानमा व्यवस्थित रूपमा कार्यक्रम गर्न सके यसको अन्तर्राष्ट्रिय सन्देश प्रभावकारी हुने उनको भनाइ छ ।
अब कसरी बन्छ राष्ट्रिय सरकार ? [अडियोसहित]
बुधबार, भदौ २५, २०८२
जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् ।
साताको लोकप्रिय

-1789791514.jpg)