कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला
मंगलबार, भदौ २४, २०८२
पाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा.डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भत्र्सना गरेकी छिन् ।
साताको लोकप्रिय