आगजनी र तोडफोड भएका संरचना हेरेर भक्कानिए मेयर कोइराला
सोमबार, असोज १३, २०८२
प्रजातान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने : ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’
आइतबार, भदौ २२, २०८२
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
साताको लोकप्रिय

