महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
साताको लोकप्रिय