निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्छ - पूर्वराष्ट्रपति यादव
मंगलबार, चैत ३, २०८२
उनले राजनीतिक र राष्ट्रिय कोर्श फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा जोड दिए ।
पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद
मंगलबार, कात्तिक १८, २०८२
पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित)
बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
साताको लोकप्रिय

