Harsamaya
अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया (भिडियोसहित)
अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया (भिडियोसहित) खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । 
बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी (भिडियोसहित)
बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी (भिडियोसहित) डीडीसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवद्र्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ ।  
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त ‘चाइल्ड वर्कर्स इन नेपाल’ (सिडब्लुआइएन) द्वारा सार्वजनिक गरिएको ‘नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०२४–२०२५’ को प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १२.१ प्रतिशत बालबालिका अझै पनि श्रममा संलग्न छन्।
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) गणतन्त्र स्थापनापछिका दुई दशकलाई समीक्षा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले त प्रारम्भदेखि नै गणतन्त्र समस्याको समाधान होइन भनिरहेका छौं ।’ उनका अनुसार राजनीतिक दलहरूले गणतन्त्रलाई सबै रोगको ओखतीका रूपमा प्रस्तुत गरेपनि व्यवहारमा यसले नयाँ र थप जटिल सङ्कटहरू मात्रै थपेको छ ।
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज मंगलबार बिहान करिब ११ बज्दै थियो, जब म राधास्वामी सत्संगको गेटमा पुगेँ । बाहिरबाट हेर्दा गेट सुनसान थियो। तर, त्यो शान्त पर्खालभित्र आश्रयविहीन मानिसहरूको कोलाहल र आँसु दबिएको थियो । म क्यामेरा पर्सन साथी कुशल बस्ताकोटीको साथमा त्यहाँ पुगेको थिए ।
नयाँ वर्ष २०८३ : नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू
नयाँ वर्ष २०८३ : नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’ हो। विगतका आन्दोलनका घाउहरू बिस्तारै निको हुँदै जाँदा नेपालका पर्यटकीय क्षेत्रहरू पुनः तङ्ग्रिएका छन् ।
‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो : डा रमेश शुभेच्छु (भिडियोसहित)
‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो : डा रमेश शुभेच्छु (भिडियोसहित) उनी कविता लेख्नु रहर मात्र नभई समाज र विचारलाई नयाँ फड्को मार्न सघाउने एउटा जिम्मेवार कलाको रुपमा लिन्छन् ।
मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा. प्रतिक बछार (भिडियोसहित)
मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा. प्रतिक बछार (भिडियोसहित) परामर्शदाता एवं मनोचिकित्सक डा. प्रतिक बछारका अनुसार नेपाल आधुनिक हुँदै जाँदा अवसरसँगै मानसिक चुनौतीहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।
प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरु
प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरु भ्यालेन्टाइन डे मनाउन महँगो उपहार वा विलासी रिसोर्ट अनिवार्य छैन । साँचो मायाको अनुभूतिसँगै बिताएको समय र सम्झनामा बस्ने क्षणहरूले दिनलाई विशेष बनाउँछ । काठमाडौं उपत्यका र आसपासका यी प्राकृतिक, ऐतिहासिक र रमणीय गन्तव्यहरूले सानो बजेटमै ठूलो खुशी दिन सक्छन्।
माघीको आत्मा एउटै छ, ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’ (भिडियोसहित)
माघीको आत्मा एउटै छ, ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’ (भिडियोसहित) माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ ।
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।
दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम (भिडियोसहित)
दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम (भिडियोसहित) ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ ।
Weather Update