Harsamaya
सार्वजनिक लेखा समिति बैठक : बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो (भिडियोसहित)
सार्वजनिक लेखा समिति बैठक : बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो (भिडियोसहित) सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ ।
लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद, कसले के भने ? [भिडियो]
लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद, कसले के भने ? [भिडियो] नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको बताउँदै निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन जोड दिए । 
Weather Update