रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो]
मंगलबार, साउन ६, २०८२
आधा भागमा पूर्ण रुपमा भन्सार जाँचपास र आधा भागमा लजिस्टिक भनेर चलाएका छौं । यो भनेको भन्सार जाँचपास भइसकेका व्यापारसँग सम्बन्धित क्रियाकलापहरु त्यहाँ गर्न दिन्छौं । त्यो भनेको चाहिँ पार्किङ, गोदाम प्रयोगको सुविधा, कसैले चाहिँ निर्यातको लागि लेबलिङ, प्रोसेसिङ गर्छौं भनेपछि त्यो पनि सुबिधा दिने गरेको छौं । लजिस्टिक हबको अबधारणा नेपालकै लागि नयाँ अवधारणा हो ।
साताको लोकप्रिय