वायु प्रदूषणले नेपालीहरुको औसत आयु घट्दै गइरहेको छ : भुषण तुलाधर (भिडियोसहित)
बुधबार, असार २५, २०८२
बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ ।
साताको लोकप्रिय