यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन
                                मंगलबार, असार २४, २०८२
                                भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
