नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो]
                                शनिबार, असार १४, २०८२
                                उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछन् । तपाईसँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईहरु कुन वर्गमा पर्नुहुन्छ ।’
                            
                        
            साताको लोकप्रिय
        
    
![नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Roshna-karki-1746598009.jpg)