भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर
सोमबार, असार ९, २०८२
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।
साताको लोकप्रिय