एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित)
आइतबार, असार ८, २०८२
एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले । ‘बुवा आमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत लोक गायनमा आफ्नो उपस्थिति जनाए ।
साताको लोकप्रिय