घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ
शुक्रबार, असार ६, २०८२
आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।
साताको लोकप्रिय