Harsamaya
विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग 
विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग  बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् । 
सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव (भिडियोसहित)
सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव (भिडियोसहित) उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एक आपसका विरोधी बिचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए ।
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित)
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् ।
Weather Update