प्रतिनिधिसभामा रमिता : भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य (भिडियोसहित)
शुक्रबार, जेठ ३०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् ।