मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
                                शुक्रबार, जेठ ३०, २०८२
                                विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
                            
                        
            साताको लोकप्रिय
        
    
