प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन् : डा.जसवन शाक्य
सोमबार, जेठ २६, २०८२
शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्वबारे बुझनुपर्छ । वास्तवमा ‘प्लाष्टिक’ भन्ने शब्द ग्रिक हो । शरीरको कुनैपनि भागको छाला वा मांसपेशी बिग्रिएकालाई बनाउने र प्लास्टिक जस्तै मोड्ने भएकाले प्लास्टिक सर्जरी भनिएको हो ।