७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ ।