डा.भोला रिजालले सार्वजनिक गरे ‘मेरो मृत्युपछि’
आइतबार, जेठ ११, २०८२
वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ । लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गरेकी हुन् ।