केदार क्षेत्रीको प्नश्न - अग्नि सापकोटा सभामुख भएकै समयमा सर्वोच्चमा मुद्दा पर्दा नैतिकता कहाँ थियो ?
मंगलबार, जेठ ६, २०८२
तत्कालीन सभामुख हुँदा सापकोटाविरुद्ध सर्वोच्चमा हत्या आरोपमा हुद्दा दायर भएको थियो । क्षेत्रीले कानुन बनाउने सर्वोच्च पदमा रहँदा सर्वोच्चमा मुद्दा पर्दा पदमा बसिरहने अहिले नैतिकताको पाठ उहाँका कार्यकर्ताले अरूलाई पढाउने भन्दै प्रश्न गरेका छन् ।