यार्सागुम्बा चोर्न गएका २५ जना नियन्त्रणमा
शुक्रबार, वैशाख २५, २०८३
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको पनि प्रनाउ थपलियाले जानकारी दिए ।
डोल्पामा जेठ १० गते सबैले यार्सागुम्बा संकलन गर्न पाउने
मंगलबार, वैशाख २२, २०८३
आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
किन घट्दैछ नेपालबाट यार्सागुम्बा निर्यात ?
आइतबार, असार ८, २०८२
चालू आवको ११ महिनामा नेपालबाट २१ करोड ५३ लाख ९९ हजार रुपैयाँको ५०६ किलो यार्सा निर्यात भएको पाइएको छ । पछिल्लो समय नेपालमा यार्सागुम्बाको उत्पादन घट्दै गएका कारण संकलन नै कम हुने भएकाले विगतको तुलनामा निर्यात घटेको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड
सोमबार, वैशाख २९, २०८२
मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरू रातारात जाने गरेको समेत बताएका छन् ।
साताको लोकप्रिय

