कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक
आइतबार, वैशाख २१, २०८२
त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन्।