रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन : विनोद कुमार शर्मा [भिडियोसहित]
शुक्रबार, वैशाख २५, २०८३
अध्यक्ष शर्माका अनुसार रेडक्रसको स्वाधीनता र सरकारको हस्तक्षेपबीच सन्तुलन कायम हुन नसक्दा संस्था कमजोर बन्दै गएको हो ।
नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने
शुक्रबार, वैशाख २६, २०८२
नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रसको अभियानको एउटा सदस्य हो । यो अभियान भनेको मानवीय क्षेत्रमा काम गर्ने हो । विभिन्न कारणले मानव जोखिममा छौ ।
रेडक्रस खोटाङको सभापतिमा जोशी
बिहीबार, फागुन १, २०८१
१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन्। यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन्। आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेका छन्।
रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
बुधबार, पुस १७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।
साताको लोकप्रिय

![रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन : विनोद कुमार शर्मा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Binod-Kumar-Sharma-1778229217.jpg)