शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भइरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भइरहेको छ । उपसमितिमा भइरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ ।’
साताको लोकप्रिय