‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ’महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।