सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
२००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर-कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे-पुराना जति दुःखद ।
साताको लोकप्रिय