रास्वपा र राप्रपाले संसद बहिस्कार गरेर गरिमा र महत्व घटाए : श्याम घिमिरे (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए ।
सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे (भिडियोसहित)
आइतबार, असार १५, २०८२
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ? [भिडियो]
मंगलबार, असार १०, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे ।
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
देशमा अशान्ति मच्चाउनेहरू सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् :श्याम घिमिरे
शुक्रबार, वैशाख १२, २०८२
साथै उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए । उनले सांसदहरू विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए ।
साताको लोकप्रिय

