युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी
आइतबार, भदौ १, २०८२
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।

कतारमा १८ नेपालीलाई आममाफी
मंगलबार, चैत १९, २०८१
कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ ।
साताको लोकप्रिय