राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने : हाम्रा साथीहरू रक्ताम्य भएर ढलिरहेका छन्, दुई जनाको अवस्था गम्भीर छ
शुक्रबार, चैत १५, २०८१
सभास्थलबाट सम्बोधन गर्दै उनले सबैलाई कार्यक्रमस्थलमा आइदिन आग्रह गरेका छन् । उनले ओली सरकारले आफ्ना साथीहरूलाई दमन गरे आजै सिंहदरबार छिर्ने चेतावनीसमेत दिए ।

