Harsamaya
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी 
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी  जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । 
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट स्थित निवासमा पनि आगजनी भएको छ ।
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् ।
Weather Update