ल्हेन्दे खोलामा बेलीब्रिज बन्यो, आवतजावत सुरू
आइतबार, पुस १३, २०८२
ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।
केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या, तातोपानी नाकाबाट आयात सुस्त
आइतबार, मंसिर ७, २०८२
तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।
रसुवाको नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनामा बन्ने
सोमबार, कात्तिक १७, २०८२
गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
सुनसहित रसुवा नाकाबाट सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ
बिहीबार, चैत ७, २०८१
पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए ।
साताको लोकप्रिय

