Harsamaya
अमेरिकी सहयाता रोकिँदा एक करोड ३० लाखको स्वास्थ्य खतरामा
अमेरिकी सहयाता रोकिँदा एक करोड ३० लाखको स्वास्थ्य खतरामा आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय यूएनएचसीआरले शुक्रबार जनाएको छ ।
चीनद्वारा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’
चीनद्वारा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ चीनले बुधबार आफ्नो निर्यातमा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ व्यक्त गरेको छ र व्यापारिक मतभेदहरू समाधान गर्न ‘संवाद’ को आह्वान गरेको छ ।
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ ।
अमेरिकामा राष्ट्रिय मेलमिलाप दिवसको चर्चा, नागरिकता स्पष्ट गर्न सरकारलाई आग्रह
अमेरिकामा राष्ट्रिय मेलमिलाप दिवसको चर्चा, नागरिकता स्पष्ट गर्न सरकारलाई आग्रह नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताए । उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र...
Weather Update