Harsamaya
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।
अनुमतिपत्र लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाइने, ३६ कम्पनीलाई अनुमति
अनुमतिपत्र लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाइने, ३६ कम्पनीलाई अनुमति त्यस्ता व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम जरिवाना, दण्ड तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । 
घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार (भिडियोसहित)
घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार (भिडियोसहित) नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाउने गरी लचिलो मौद्रिक नीति ल्याएपनि यतिबेला घर जग्गाको कारोबारमा भारी गिरावट आएको छ ।
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब बढी राजस्व संकलन 
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब बढी राजस्व संकलन  विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४...
Weather Update