भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा
बिहीबार, मंसिर ४, २०८२
भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।
भक्तपुर अस्पतालमा सिटि स्क्यान मेशिन सञ्चालनमा
आइतबार, जेठ ४, २०८२
न्त्री थापाले भने, ‘भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ, यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ, यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ ।’
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ?
शनिबार, चैत २, २०८१
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसहितको उच्चस्तरीय टोलीले भक्तपुर अस्पतालको आकस्मिक अनुगमन गरेको छ।
साताको लोकप्रिय

