Harsamaya
बुद्धी तामाङको ‘कुस्ती’को छायांकन सुरू
बुद्धी तामाङको ‘कुस्ती’को छायांकन सुरू आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु ।
तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा
तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन्।
Weather Update