स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् ६५ घण्टापछि पुनः सुचारु
बुधबार, वैशाख २३, २०८३
आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो ।
काठमाडौंका यी स्थानमा बिजुली काटिने
शनिबार, चैत २, २०८१
त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
यी स्थानमा काटिदैं बिजुली
शनिबार, फागुन १७, २०८१
तर पनि प्राधिकरणले विना सूचना र जानकारी राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरेको छ । जसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको छ ।
काठमाडौंका यी स्थानमा किन काटिँदैछ बिजुली ?
शुक्रबार, फागुन १६, २०८१
आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।
साताको लोकप्रिय

