पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा
मंगलबार, फागुन १३, २०८१
केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ।