Harsamaya
आज तमु ल्होसार
आज तमु ल्होसार गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
आज तमु ल्होसार
आज तमु ल्होसार गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा
तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति पौडेलको शुभकामना: तमु ल्होसारले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास
राष्ट्रपति पौडेलको शुभकामना: तमु ल्होसारले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।  राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको...
तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा
तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् । तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी...
आज ‘तमु ल्होसार/ल्होछार’
आज ‘तमु ल्होसार/ल्होछार’
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव आज
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
Weather Update