Harsamaya
बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने
बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ ।
पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर
पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो ।
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् । 
बुद्ध एयरले यात्रुहरुलाई वार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : बस्नेत (भिडियोसहित)
बुद्ध एयरले यात्रुहरुलाई वार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : बस्नेत (भिडियोसहित) सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान
बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।
हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द
हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।
केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडान : बुद्ध एयर
केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडान : बुद्ध एयर यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ।
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।
‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण
‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ ।
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए । 
बुद्ध एयरले गर्यो सम्पूर्ण उडान स्थगन र रद्द
बुद्ध एयरले गर्यो सम्पूर्ण उडान स्थगन र रद्द बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आज(मंगलबार)लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ ।
Weather Update