Harsamaya
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् । 
कोशी अस्पतालमा कार्यरत चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन
कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो । शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसियु) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
Weather Update