सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त (भिडियोसहित)
शुक्रबार, असोज ३०, २०८३
पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद् अधिवेशन अन्त्य भएको दुई साता नबित्दै सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताइन् ।
युवालाई रोक्न ‘बस्न लायक होइन, कमाउन लायक’ गाउँ बनाऔँ : कमला पन्त
शुक्रबार, असोज २, २०८३
‘इतिहासलाई सम्झिनु केवल गौरव गर्ने विषय मात्र होइन, यसले हामीलाई भविष्यको बाटो पनि देखाउनुपर्छ,’ सम्बोधनका क्रममा पन्तले भनिन् ।
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमला पन्त
आइतबार, माघ २७, २०८१
अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन् । जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।
साताको लोकप्रिय

