Harsamaya
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल 
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल  पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन गलीछि-मैलू-श्याफ्रुवेशी सडक, पासाङल्यामु राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउँदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए । 
'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो'
'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो' भारवहन नियमन सम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालवाहक सवारी साधनको निर्बाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।
Weather Update