Harsamaya
फर्निचर उद्योगमा आगलागी‚ ३५ लाख बराबरको सामान नष्ट 
फर्निचर उद्योगमा आगलागी‚ ३५ लाख बराबरको सामान नष्ट  सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
बाल सुधारगृहको निरीक्षणमा पुगे गृहमन्त्री अर्याल
बाल सुधारगृहको निरीक्षणमा पुगे गृहमन्त्री अर्याल आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गरेका हिमालय गौतमसँग भेट गरेका छन्। अस्वस्थ अवस्थामा रहेका उनकै निवास इमाडोल पुगेर मन्त्री अर्यालले गौतम परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण  उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।
भक्तपुरमा १ लाख राशिको तेस्रो डोरीतान प्रतियोगिता हुने
भक्तपुरमा १ लाख राशिको तेस्रो डोरीतान प्रतियोगिता हुने नेपालको पुरानो मौलिक खेल भए पनि ओझेलमा परेको डोरीतानलाई राष्ट्रिय स्तरमा पुनःस्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए।
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
Weather Update