प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति
शनिबार, भदौ २८, २०८२
माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ ।

माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने
आइतबार, भदौ ८, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार भनेको उत्पादनमा सघर्ष हुने बताएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय (भिडियोसहित)
बिहीबार, असार २६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।

म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
मंगलबार, माघ २२, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।

जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल
शनिबार, माघ १९, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।

अध्यादेश ल्याउने प्रक्रिया उचित भएन : सांसद पाण्डे
शुक्रबार, माघ १८, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।
साताको लोकप्रिय